Websoft University

www.radiomakalu.com || 021-522512


कार्की अचानक सक्रिय

कार्की अचानक सक्रिय

काठमाडौं,  जेठ १९ गते ।  अवकाशको एक साता रहेको र केही संवेदनशील राजनीतिक महत्वका मुद्दाहरू सर्वोच्चमा विचाराधीन रहेकै बेला प्रधानन्यायाधीश सुशीला कार्कीको सक्रियता बढेको छ ।
बुधवार सरकारी आवासमा एमाले र अन्तर्राष्ट्रिय दातृनिकायसँग नजिक मानिने दुई पूर्वप्रधानन्यायाधीश र कार्कीका विश्वासिला चार बहालवाला न्यायाधीशको उपस्थितिले उक्त सक्रियता पुष्टि गरेको हो ।
उत्तराधिकारी छनोटमा ढिलाइ भइरहेको, वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीविरुद्ध ‘शैक्षिक योग्यता र उमेर विवाद' उठाउँदै उहाँको नियुक्ति रोक्न परेको सार्वजनिक हितको मुद्दाले रहस्यमय प्राथमिकता पाएपछि बारमा उत्पन्न तनावको सेरोफेरोमा उक्त बैठक बसेको हो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget