Websoft University

www.radiomakalu.com || 021-522512


काउसो युुुुनिट काठमाडौंमा


काउसो युुुुनिट काठमाडौंमा
काठमाडौं,  वैशाख २७ गते ।  मदन घिमिरेद्वारा निर्देशित नेपाली चलचित्र ‘काउसो’ छायांकनको अन्तिम चरणमा पुुगेको छ । बनेपा–सिन्धुुुुली बीपी राजमार्ग क्षेत्रमा छायांकन गरी चलचित्र युुनिट राजधानी फर्केको हो ।
चलचित्रको बाँकी दृश्य काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन हुुनेछ । चलचित्र अर्नभ फिल्मस् प्रोडक्सनको दोस्रो प्रस्तुुुुति हो । चलचित्रमा सबिन श्रेष्ठ, अर्जुुुुन गुुुुरुङ, सनी भट्टराई, शान्ताकारम थापा, सुुुुरेन्द्र चापागाईं, रामचन्द्र अधिकारी, उग्रसेन ढुुुुंगाना, नवीन आचार्य, गौतम भण्डारी, अनुुुु पराजुुुुली, असीम तिमल्सिना लगायतको अभिनय छ । सीताराम तिमल्सिना ‘ज्याक’, भगवान खत्री र सूर्य बुुुुढाथोकीको लगानीमा बनेको यस चलचित्रका प्रस्तुुतकर्ता अर्नभ बस्नेत हुुुुन् ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget