Websoft University

www.radiomakalu.com || 021-522512


अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा घाइते

 Image result for gas cylinder bisfot





हेटौँडा, वैशाख २८ गते । हेटौँडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अज्ञात समूहले बम विस्फोट गराएको स्थलमा प्रहरी टोली पुगी छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिनुभएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget