Websoft University

www.radiomakalu.com || 021-522512


सरकारको जवाफले एमालेको चित्त बुझेन, संसद बैठक अवरुद्ध




फाइल तस्वीर
काठमाडौं,वैशाख १३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ताको माग गर्दै संसद अवरुद्ध पारेको छ ।

स्थानीय विकास मन्त्री कमल थापाले जवाफ दिएका थिए । तर, उनको जवाफले एमालेको चित्त बुझेन र संसद बैठक अवरुद्ध गरेको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget