Websoft University

www.radiomakalu.com || 021-522512


भुलेर पनि महिलाले प्रयोग नगर्नुस् पुरुषका यी बस्तुहरु

भुलेर पनि महिलाले प्रयोग नगर्नुस् पुरुषका यी बस्तुहरु

के तपाई एक यस्तो महिला हुनुहुन्छ जो आफ्नो श्रीमानको ग्रमिंग प्रोडक्ट्सलाई प्रयोग गर्छिन् ? कैयौपटक महिलाहरु आफ्नो श्रीमानको परफ्यूम र रेजर प्रयोग गर्छन् । यी वस्तुहरुको प्रयोग गर्ने बेला उनीहरुको दिमागमा ख्याल हुँदैन कि यी वस्तुहरुले उनलाई नोक्सानी पुगाउन सक्छ । तर, के तपाईलाई थाहा छ श्रीमानको यी वस्तुहरु प्रयोग गर्नु तपाईको लागि खतरनाक हुनसक्छ ।


डर्मेटोलजिस्टका अनुसार महिला र पुरुषको स्किन (छाला)स्ट्रक्चरमा धेरै फरक हुन्छ । उनीहरुको हार्मोनहरुले पनि अलग तरिकाबाट काम गर्छ र अलग तरिकाबाट प्रभाव पार्छ । आमरुपमा पुरुषको स्किन २० देखि ३० प्रतिशत बढी मोटो हुन्छ । उनीहरुको त्वचा महिलाहरुको तुलनामा कम पानी सोस्छ ।

यसका साथै उनीहरुको स्किनको परेला चाँडै–चाँडै फेरिरहेको हुन्छ । यस्तोमा पुरुषका लागि जो व्यूटी प्रोडक्ट बनाइएको छ, त्यसलाई बनाउन यी कुराहरुमा खास ख्याल राख्नुपर्छ । यदि तपाई आफ्नो श्रीमानको यी वस्तुहरु दैनिक प्रयोग गर्नुहुन्छ भने तपाईको स्किन ड्यामेज हुनसक्छ । पुरुषको क्रिम लगाउँदा चाँडै बुढी देखिनेछ । किनकि यी वस्तुको प्रयोगले चाँडै चाउरी पर्छ ।एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget