Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता



काठमाडौं,चैत २५ गते । राष्ट्रपति बिद्यादेवी भण्डारीले चिनियाँ राजदूत यु होङसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
राष्ट्रपति भवन शितल निवासमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने र आपसी हितका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
भेटवार्तामा चिनियाँ सरकार र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget