Websoft University

www.radiomakalu.com || 021-522512


इनरुवा सि.एस.ई.को सुरक्षा गार्ड तालिम भोजपुरमा सञ्चालन




इनरुवा, चैत  २२ गते  । इनरुवाको कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग नामक संस्थाले १६० घण्टे सुरक्षा गार्ड सम्बन्धि तालिम भोजपुरमा उदघाटन गरेएको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीको वित्तिय सहयोगमा उक्त सुरक्षा गार्ड सम्बन्धि तालिम सञ्चालन भएको हो।

वैदेशिक रोजगार तथा युवा स्वरोजगारमुलक उक्त तामिलमा जम्मा ४० जना प्रशिक्षार्थिलाई सुरक्षा गार्ड सम्बन्धि सीप तथा ज्ञान दिने संस्थाका प्रबन्ध निर्देशक बिरेन्द्र शाहले बताउनु भयो। ३२ दिन सम्म सञ्चालन हुने सो तालिम भोजपुर सदरमुकामको गोदाम डाँडामा सञ्चालन हुदै आएको छ।-पुर्बेलीन्युजबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget