Websoft University

www.radiomakalu.com || 021-522512


सालकको खपेटा र गाँजा सहित एक पक्राउ

सालकको खपेटा र गाँजा सहित एक पक्राउ

भोजपुर,  बैशाख ११ गते   । भोजपुरको हतुवागढी गाउँपालिका २ बाट आइतबार सालकको खपेटा र गाँजा सहित एक युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा को १० प १०७२ नम्बरको मोटरसाइकलमा सवार सुनसरी बराहक्षेत्र ९ बस्ने ३० बर्षिय नजरमान राई रहेका प्रहरीले जनाएको छ ।

 प्रहरीले उनको साथबाट नगद ४३ हजार तथा अन्दाजी साढे २ किलो गाँजा र ५० ग्रामको सालकको खपेटा बरामद गरेको छ, पक्राउ परेका राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बोयाङले जनाएको छ ।-पुर्बेलीन्युजबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget