
काठमाडौं , चैत्र १७ गते । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा हङकङले नेपालसामू २१५ रनको चुनौती प्रस्तुत गरेको छ। टस हारेर व्याटिङको निम्तो पाउको हङकङले निर्धारित ५० ओभरमा सवै विकेट गुमाउँदै २१४ रन बनाएको हो।
www.radiomakalu.com || 021-522512


Post a Comment