Websoft University

www.radiomakalu.com || 021-522512


पसलमा आगलागी, लाखौंको क्षति


पसलमा आगलागी, लाखौंको क्षति
विराटनगर,  चैत ४ गते । विराटनगर– १४ स्थित एक चप्पल पसलमा आगलागी भएको छ । विराटनगर–७ का विक्रम साहले स्थानीय कुलदीप साहको घरमा सञ्चालन गरेको पूmट प्रिन्ट जुता–चप्पल पसलमा आगलागी भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।


बन्द पसलभित्र सो आगलागी हुँदा जुता, चप्पल पूर्णरुपले जलेर नष्ट भएका छन् । प्रहरी र दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको छ । उक्त घटनामा क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताइएको छ ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget