Websoft University

www.radiomakalu.com || 021-522512


बिराटनगरमा यसरी जलाइयो मोदीको पुत्ला



विराटनगर,फागुन २८ गते । मोरङको विराटनगरमा कञ्चनपुर घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । युवा विद्यार्थीले विराटनगरको जनआन्दोलन चौकमा शुक्रबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका थिए । भारतीय सुरक्षा बलले सिमामा नेपालीको हत्या गरेको विरोधमा विद्यार्थीले आक्रोस पोख्दै मोदीको पुत्ला जलाएका हुन ।


कञ्चनपुरमा नेपालीलाई गोली हानी हत्या गरेको विरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोदीको पुत्ला जलाएको एमाले युवा नेता वासिम आलमले आफ्नो फेसबुकमा तस्बिर पोस्ट गरेका छन् । घटनाको विरोधमा बिराटनगर लगायत देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन पनि भएका थिए ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget