Websoft University

www.radiomakalu.com || 021-522512


तालिवानको आक्रमणमा पाँच आक्रमणकारीको नै मृत्यु

तालिवानको आक्रमणमा पाँच आक्रमणकारीको नै मृत्यु

अफगानितास्न,  चैत ११ गते । अफगानस्तानको उत्तरी प्रान्त तखारमा रहेको एक जिल्ला प्रमुख कार्यलयमा भएको आतङ्ककारी आक्रमणमा अफगान प्रहरीको गरेको जवाफी कारबाहीमा परी पाँच आक्रमणकारीको नै मृत्यु हुनुको साथै अन्य चार प्रहरी घाइते भएका प्रहरीले शुक्रबार जानकारी दिएको छ ।


खवाज बहाउद्दिन जिल्लाको केन्द्रमा रहेको जिल्ला प्रमुख कार्यालयमा दर्जनौँको सङ्ख्यामा आएका आतङ्ककारी र अफगान प्रहरीबीच भीषण झडप भएको जनाइएको छ । ताजिकिस्तानको सीमा इलाकानजिकै रहेको यस जिल्लामा झडपको क्रममा भएको दोहोरो गोली हानाहानमा परी चार अफगान सीमा प्रहरी र तीन आतङ्ककारी घाइते भएको बताइएको छ । यस झडपको क्रममा सरकारी कार्यालय भवन पनि क्षतिग्रस्त भएको छ । रासस÷सिन्ह्वा


Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget