Websoft University

www.radiomakalu.com || 021-522512


रियल मड्रिड र बार्यन म्युनिख क्वार्टरफाइनलमा भिड्ने



साविक बिजेता रियल मड्रिड र बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा भिड्ने भएका छन् ।


शुक्रबार भएको ड्रमा साविकको रियलले जर्मन च्याम्पियन बार्यन प्रतिद्वन्द्वी पाएको हो । रियल ला लिगाको लिग लिडर पनि हो ।

कातालान बार्सिलोनाले इटालियन लिग लिडर युभेन्टस प्रतिद्वन्द्वी पाएको छ ।

अर्को स्पेनिस क्लब एथ्लेटिको मड्रिडले इंग्लिस क्लब लेस्टर र जर्मन क्लब बोरुसिया डर्टमुण्डले फ्रान्सेली क्लब मोनाको प्रतिद्वन्द्वी पाएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget