Websoft University

www.radiomakalu.com || 021-522512


उपेन्द्र यादव भारतबाट फर्किए, आजै प्रचण्डलाई भेट्ने



काठमाडौं, चैत १० गते   । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । संघीय गठबन्धनका अध्यक्ष समेत रहेका यादव बनारसमा एक कार्यक्रममा सहभागी हुन गएका थिए ।
यादव बिहीबार अपराह्न काठमाडौं आइपुगेका छन् । उनले बिहीबार साँझ नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार राति नै चीन जाने कार्यक्रम छ । त्यसअघि यादवलाई भेटेर संविधान संशोधन र स्थानीय चुनावबारे सहमति जुटाउन प्रयास गर्न लागिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget