Websoft University

www.radiomakalu.com || 021-522512


कार्यालय सुरु भएको केही घण्टामै किन च्यातियाे भोक्राहा गाउँपालिकाको वोर्ड ?

कार्यालय सुरु भएको केही घण्टामै  किन च्यातियाे भोक्राहा गाउँपालिकाको वोर्ड ?

सुनसरी,चैत १० गते  । समाजवादी युवा फोरम नेपालले आज भोक्राहा गाउँपालिका वडा कार्यालयको बोर्ड च्यातेको छ। साविक नरसिंह गाउँ विकास समितिको कार्यालयमा राखिएको भोक्राहा गाउँपालिका वार्ड नं. ५, ६, ७ र ८ को वाडा कार्यालयको साइन वोर्ड कार्यालय सुरु भएको केही घण्टामै च्यातिएको हो ।
प्रमुख ठुला दलहरुले संविधान संशोधन विना नै निर्धारण गरीएको स्थानिय तहको निर्वाचन विरोधमा भोक्राहा गाउँपालिकाको साइन वोर्ड च्यातिएको समाजवादी युवा फोरम नेपालले बताएको छ। संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष महिन्द्र यादवले बताएअनुसार मंगलबार देवाञ्गंज, हरीनगरा लगायतका गाउँपालिका कार्यालायको वोर्ड च्यातिएको छ ।-दिपेन्द्र यादव,पुर्बेलीन्युजबाट



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget