Websoft University

www.radiomakalu.com || 021-522512


मधेसी मोर्चाले मृत घोषणा गरेका यादवको धरानमा उपचार हुँदै



इटहरी, फागुन २४ गते । सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएको भनिएका दिगम्बर यादवको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको पिठ्यूमा गोली लागेको छ । उनको इमर्जेन्सीमा उपचार भइरहेको छ ।


सप्तरी झडपमा सुरक्षाकर्मीको गोली लागेर संजन मेहता, आनन्द साह र पिताम्बर लाल मण्डलको मृत्यु भएको छ । यसको अस्पतालले पनि पुष्टि गरेको छ ।
अस्पतालका अनुसार सप्तरी घटनामा घाइते भएका १५ जनालाई अस्पताल भर्ना गरिएको थियो ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget