Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल र केन्याको खेल आज



विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको दोस्रो खेल आज हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल विहान ९:३० बजेपछि सुरु हुनेछ । आज मौसमले साथ दिएको छ । मैदानमा पारिलो घाम लागेको छ ।

शनिबार वर्षाका कारण प्रभावित खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget