Websoft University

www.radiomakalu.com || 021-522512


एमाले मेची महाकाली राष्ट्रिय अभियान आज कपिलवस्तु र दाङमा


एमाले मेची महाकाली राष्ट्रिय अभियान आज कपिलवस्तु र दाङमा
काठमाडौं, फागुन ३० गते । नेकपा एमालेले मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज कपिलबस्तु र दाङमा आमसभा गर्दैछ ।आईतबार नवलपरासीको भुमही र रुपन्देहीको भैरहवामा कार्यक्रम गरेको एमालेले आज कपिलवस्तुको तौलिहवा र दाङको लमहीमा विशेष कार्यक्रम गर्न लागेको हो । राष्ट्रियता कमजोर भएको जनाउँदै आएको एमालेले राष्ट्रियताका पक्षमा जागरण गर्न अभियान थालेको हो ।

झापाबाट सुरु भएको एमालेको अभियान सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताले अबरोध गरेपछि तीन दिन स्थगित भएको थियो । त्यसपछि हेटौँडाबाट सुरुवात भएको अभियान ऐतिहाँसिक कार्यक्रम गर्दै अगाडि बढेको एमालेका नेताहरूले बताएका छन् ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget