Websoft University

www.radiomakalu.com || 021-522512


अर्जेन्टिनामा फुटबल खेलाडीहरु हड्तालमा उत्रिए



फुटबलरहरु हड्तालमा उत्रिएपछि अर्जेन्टिनाको माथिल्लो डिभिजनका खेलहरु स्थगित भएका छन् । अर्जेन्टिनामा धेरै क्लब अहिले आर्थिक संकटसँग जुधिरहेका छन् र खेलाडीहरुले थुप्रै महिनाको तलब पाएका छैनन् ।

फुटबलरहरुको युनियनले तलब नपाउँदासम्म नखेल्ने बताएको छ । हडतालमा २०० भन्दा बढी अर्जेन्टिनी क्लबका खेलाडी आवद्ध छन् ।
अर्जेन्टिना फुटबल एशोसिएनका उच्च अधिकारी टेलिभिजन प्रशासन अधिकारलाई लिएर आर्थिक अनियमितामा फसेपछि संकट सुरु भएको थियो ।


संकट समाधानको प्रयासमा सरकारले बिहीबार फुटबल एशोसिएसनलाई २२ मिलिय डलर लिएको थियो । तर, खेलाडी संघले यो रकम अपर्याप्त भएको बताएको छ । धेरै क्लबका अध्यक्षले उनीहरुसँग भए भन्दा बढी रकम खर्च गरेको उसको दाबी छ ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget