Websoft University

www.radiomakalu.com || 021-522512


ताप्लेजुङमा फेरि आगलागी, जलेर एकको मृत्यु




ताप्लेजुङ, माघ १९ गते । ताप्लेजुङको एक घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । मंगलबार राति आगो बालेर सुतेका ७२ वर्षीय रामबहादुर लिम्बुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

लिम्बुको शरीर पूरै जलेको अवस्थामा फेला परेको थियो । नजिकै छिमेकी नभएका कारण आगो नियन्त्रणमा लिन ढिलाइ भएको थियो ।

मृतक लिम्बुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ ।-रविन भट्टराई

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget