Websoft University

www.radiomakalu.com || 021-522512


पर्यटकको पर्खाईमा डोलेश्वर (फोटोफिचर)





भक्तपुर फागुन ६ गते । भक्तपुरको जगातिबाट चार किलोमिटर दक्षिणमा पर्छ, डोलेश्वर महादेवको मन्दिर ।

केदारनाथको शीर मानिने डोलेश्वर महादेवमा आन्तरिक पर्यटनको व्यापक सम्भावना भएपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
डोलेश्वर मन्दिरसँगै सो आसपासको क्षेत्रमा रहेको आशापुरी महादेवको मन्दिर घयाम्पे डाँडालगायतको स्थानपनि पर्यटनको दृष्टिले निकै महत्वपूर्ण छ ।
यस्ता धार्मिक तथा प्राकृतिक एवमं रमणिय स्थललाई पर्यटकिय स्थानका रुपमा बिकास तर्फ सम्बन्धित निकायले ध्यान दिने हो कि !

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget