Websoft University

www.radiomakalu.com || 021-522512


दोहोरो शतक हान्दै कोहलीले बनाए कीर्तिमान




बंगलादेशविरुद्धको टेष्टमा भारतका कप्तान विराट कोहलीले दोहोरो शतक बनाएका छन् ।

यससँगै उनले लगातार चार टेष्ट सिरिजमा चार दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यानको कीर्तिमान बनाएका छन् ।

दोस्रो दिन १११ रनबाट खेल्न थालेका कोहली २०४ रन बनाएर ताइजुल इस्लामको बलमा एलबीडब्लू आउट भए । उनी अघि रहाने ८२ रनमा आउट भए ।

बंगलादेशविरुद्धको एक मात्र टेष्ट म्याचमा टस जितेर पहिले ब्याटिङ थालेको भारतले पहिलो दिन ३ विकेट गुमाएर ३५६ रन बनाएको थियो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget