Websoft University

www.radiomakalu.com || 021-522512


क्यामरुन बन्यो अफ्रिका कप अफ नेशन्स च्याम्पियन


काठमाडौं , माघ २४ गते  । अफ्रिका कप अफ नेशन्सको उपाधि क्यामरुनले जितेको छ । आइतबार राति भएको फाइनलमा इजिप्टलाई २-१ ले हराउँदै क्यामरुन च्याम्पियन बनेको हो ।
खेलमा अग्रता भने इजिप्टले लिएको थियो । उसले २२ औं मिनेटमा इल्नेनीको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा क्यामरुनले कमब्याक गर्‍यो ।

५९ औं मिनेटमा इन्कुलुले बराबरी गोल फर्काए । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदा अबुबाकरले गोल गर्दै क्यामरुनलाई उपाधि दिलाए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget