चलचित्र अभिनयमा राम्रो छापा छोड्न नसकेकी अभिनेत्री बेनिसा हमालले मोडलिङ गरेको अर्काे गीत ‘तिमी बाहेक..’ सार्वजनिक भएको छ । भिडियोमा बेनिसा हमालसँंगै गायक ओम रोदनको पनि अभिनय रहनेछ ।
गायक ओम रोदनले गायको यो गीतमा रोदनलाई स्वरमा गायिका अञ्जु पन्तले साथ दिएकी छन् । गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको शब्द संगीत रहेको छ ।
भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा २ प्रेमीप्रेमिका बीचको गहिरो माया देखाउन खोजिएको छ ।
Post a Comment