पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुल्करकी छोरीको सुन्दरताकुनै बलिउड स्टारको भन्दा कम छैन । स्टार किड भएता पनि सारा लाइमलाइटबाट टाढा रहन्छिन् । यद्यपी, जब कुनै कार्यक्रममा उनी देखिन्छिन् उनी चर्चामा पर्ने नै गर्छिन् । सुन्दर हुनुका साथै अन्य विभिन्न कारणले सारा तेन्दुल्कर धेरैजसो चर्चामा आउने गर्छिन् ।



![]() |
Add caption |
![]() |
Add caption |





Post a Comment