Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल बाल संगठनमा निरौला


विराटनगर  माघ १७ गते ।   नेपाल बाल संगठन जिल्ला कार्यसमिति मोरङको सातौ जिल्ला अधिवेशन विराटनगरमा सम्पन्न भएको छ । सोमबार सम्पन्न अधिवेशनले अर्जुन निरौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपसभापतिमा भारती पोखरेल ,सचिव राजु मास्के ,कोषाध्यक्षमा भुवनेश्वर मण्डल रहनु भएको छ । त्यसै गरी सदस्यहरुमा दिनानाथ आचार्य,विक्रम लिम्वु,रामकुमार विश्वकर्मा,शेषराज राजबंशी ,रेखा पराजुली ,शिवराज कोइराला र नेत्रप्रसाद पराजुलीलाई चयन गरेको छ । कार्यक्रमको समाजसेवी मिनाक्षी नेपालले उद्घाटन गर्नु भएको थियो ।२०२६ सालमा स्थापना भएको नेपाल बाल संगठनले बालबालिकाको क्षेत्रमा विविध काम गर्दे आएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget