Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा राजनीतिक सहमति खोजिने



cabinet-meeting-810
काठमाडौं,माघ १४ गते । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनबारे राजनीतिक तहमै सहमति खोजिने भएको छ ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकमा आयोगको प्रतिवेदनबारे छलफल भएको छ । तर, राजनीतिक तहमा छलफल आवश्यक रहेको भन्दै बैठकले स्वीकार गरेन ।

प्रतिवेदनबारे प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुसँग परामर्श गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget