Websoft University

www.radiomakalu.com || 021-522512


माछा मार्दा करेन्ट लागेर एकको मृत्यु



सुरुङ्गा (झापा)  मंगसिर १ गते ।  खोलामा करेन्ट लगाएर माछा मार्नेक्रममा झापामा एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मेचीनगरपालिका– ११ का ३३ वर्षीय कुमार मगरको करेन्ट लागेर मृत्यु भएको हो । मङ्गलबार स्थानीय पालिया खोलामा माछा मार्दा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।



माछा मार्दा करेन्ट लागेर एकको मृत्यु




करेन्ट लागेर घाइते बनेका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा ल्याए पनि उनको अस्पतालमा नै मृत्यु भएको बताइएको छ

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget