Websoft University

www.radiomakalu.com || 021-522512


रौतहटमा बस दुर्घटना, २१ जना घाइते



रौतहट, असोज २६ गते । रौतहटको चन्द्रपुर नगरपालिकाको वन कार्यालय नजिक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बाराको विजयपुरबाट महोत्तरीको वर्दिवास गइरहेको ना३ख ९८६४ नम्बरको बस तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। बसका चालक अक्ष्यलाल चौधरी फरार छन्।


Image result for bus accident


घाइतेहरुको उपचार चन्द्रपुरमा भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डीएसपी यादव ढकालले जानकारी दिए।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget