Websoft University

www.radiomakalu.com || 021-522512


मोटरसाइकल जुध्दा सशस्त्र प्रहरी निरिक्षकको मृत्यु


काठमाडौँ, असोज २७ गते । बुधवार पृथ्वीराजमार्गस्थित वैरेनीमा दुई मोटरसाइकल जुध्दा सशस्त्र प्रहरीका निरिक्षक धुव्र थापाको मृत्यु भएकोछ । थापा सवार काठमाण्डौंतर्फ जादैं गरेको वा ६९ प १७५५ र विपरित दिशाबाट आउँदै गरेको वा ७५ प २९६७ मोटरसाईकल एकआपसमा जुधेको थियो । 


Image result for motorcycle collide motorcycle

मोटरसाइकलको पछाडी सवार थापाको उपचारका क्रममा शसस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको वैरेनीस्थित प्रहरी नायव निरिक्षक सुरेन्द्र यादवले बताए । मोटरसाईकल चालक मृतक थापाकै छोरा घाईते भएका छन् ।
थापा सवार मोटरसाईकललाई ठक्कर दिने मोटरसाइकलका चालक नुवाकोट जिल्ला कुमरी ३ निवासी ४५ वर्षीय प्रल्हाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुवेदी आफै पनि घाईते छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget