Websoft University

www.radiomakalu.com || 021-522512


उपराष्ट्रपति बिरामी, पूर्व निर्धारित सबै कार्यक्रम रद्द

nanda kishor pun pasang murtikala (2)

काठमाडौ भदौ १६ गते । उपराष्ट्रपति नन्दकिशोर पुन अस्वस्थ्य भएका छन् । केही दिनदेखि सामान्य ज्वरोको समस्या भोगेका उनीमा आज थप समस्या देखिएको छ ।

उनका स्वकीय सचिव सुखबहादुर रोक्काले उपराष्ट्रपतमा ज्वरो तथा जीउ चिलाउने एलर्जी भएको बताए ।
अस्वस्थताका कारण आज उनको पूर्वनिर्धारित सबै कार्यक्रमहरु रद्द भएको छ । आज फोटो जर्नलिस्ट क्लवले आयोजना गरेको कार्यक्रममा उनी जाने भनिएपनि अन्तिम समयमा सहभागि हुन नसक्ने खबर पठाएका थिए ।
स्वकीय सचिव रोक्काका अनुसार नर्भिक अस्तपालका डा.शिवजी सिलवाल उनको निवासमै पुगेर उपचारमा सक्रिय छन् ।

.ratopati

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget