Websoft University

www.radiomakalu.com || 021-522512


रातो पहिरनमा खुलेको स्वेताको मुस्कान

shewta khadka (1)

नायिका स्वेता खड्का नयाँ चलचित्रको तयारीमा छन् । तर, उनले अहिलेसम्म कुन चलचित्रबाट कमब्याक गर्छिन् भन्ने सार्वजनिक गरेकी छैनन् । व्यापार-व्यवसायमा समेत व्यस्त रहँदै आएकी स्वेता चाडै नै चलचित्र बनाउने तयारीमा लागेको बताउँछिन् ।

स्वेताको अनुहारमा अहिले मुस्कान फर्किएको छ । उनी चलचित्र सम्बन्धी सार्वजनिक कार्यक्रममा पुग्न थालेकी छिन् । स्वेताको पहिरन अहिले रेड कार्पेटदेखि सार्वजनिक कार्यक्रममा सबैको ध्यान तान्न सफल छन् ।


वुधबार एक अवार्ड समारोहमा स्वेता रातो वन पिसमा रेड कार्पेटमा देखिइन् । रातो पहिरनमा स्वेताको खुलेको मुस्कानले धेरैलाई आकर्षण गरेको थियो । ‘कहाँ भेटौला’बाट डेब्यू गरेकी नायिका स्वेता खड्काको पछिल्लो रिलिज ‘कोहिनुर’ सर्वाधिक सफल भएको थियो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget