Websoft University

www.radiomakalu.com || 021-522512


परराष्ट्रमन्त्री चढेको विमान दुर्घटनाबाट जोगियो



काठमाडौं, भदौ २८ गते । नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट बचेको छ ।


फाइल फोटो

विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको छ । तर, विमानमा रहेका यात्रुहरु भने सुरक्षित छन् ।

आर ए २०६ विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले जनाएको छ ।

विमानमा भारत भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री प्रकाशशरण महत समेत थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget