Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक संसद बैठक बस्दै

काठमाडौं,साउन २४  गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसदबाट प्रधानमन्त्रीमा चयन भएसँगै स्थगित भएको व्यवस्थापिका संसद्को बैठक सोमबार बस्दैछ ।

SANSAD BUILDING



 सोमबार अपरान्ह बैठक बस्ने भएपनि मन्त्रिमण्डल विस्तार हुन नसक्दा सदनले उचित ‘विजनेस’ पाउन नसकेको बताइएको छ । संसद सचिवालयले सदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र पढेर सुनाउने तथा विशेष आर्थिक क्षेत्रसम्बन्धी विधेयकबारे सम्बन्धित समितिको प्रतिवेदन पेश गर्ने कार्यसूचिमात्रै तय गरेको बताइएको छ । केपी ओली नेतृत्वको सरकारले सदनमा पेश गरेको विभिन्न विधेयकहरु प्रचण्ड सरकारले स्वामित्व लिइनसकेकेकाले आजको बैठकले ठूलो विजनेश नपाउने संसद सचिवालय स्रोतले जनाएको छ । प्रचण्ड सरकार गठन भएको ४ दिन बित्दा पनि कांग्रेस र माओवादीभित्र आन्तरिक सहमति नबन्दा मन्त्रिमण्डल विस्तार ढिलाइ भएको हो ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget