Websoft University

www.radiomakalu.com || 021-522512


बस दुर्घटना प्रति राष्ट्रपतिद्धारा दुःख व्यक्त



काठमाडौँ, भदौ १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले भई त्रिशूली नदीमा खस्दा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

आज बिहान भएको सो दुर्घटना परी २१ जनाको अकालमा मृत्यु भएको थियो भने धेरैजना घाइते बन्न पुगेका थिए ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यद्वारा आज यहाँ जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले सो घटनामा परी मृत्यु भएका शोक सन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

विगत केही समयदेखि यस प्रकारका सडक दुर्घटनाको क्रम बढेकाले भविष्यमा यस्ता दुःखद घटना नदोहोरिनेतर्फ सरोकारवाला सबैको समयमै ध्यान पुग्ने विश्वाससमेत व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget