Websoft University

www.radiomakalu.com || 021-522512


यौन दुर्ब्यवहारको आरोपमा आयल निगमको हाकिम पक्राउ

Hatkadi

काठमाण्डौं,भदौ ४ गते । यौनजन्य दुव्र्यहारको आरोपमा नेपाल आयल निगमको भैरहवा वितरण केन्द्रका प्रमुख चित्तरञ्जन दास पक्राउ परेका छन् ।

भैरहवाको देवकोटा चोककी एक बालिकालाई यौनजन्य दुव्र्यहार गरेको अरोपमा प्रमुख दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताए । तर प्रहरीले घटनाबारे पुरा विवरण दिएको छैन ।

शुक्रवार रातिको नाबालिकालाई जबरजस्ती यौन दुव्र्यहार गर्न खोज्दा स्थानीय दासलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-अनलाइनखबरबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget