Websoft University

www.radiomakalu.com || 021-522512


पीएसजीसँग लिसेस्टरको लज्जास्पद हार

Leicester City

काठमाडौं,साउन १७ गते । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीले पेरिस सेज्ट जर्मेनसँग लज्जास्पद हार व्यहोरेको छ ।

प्रि सिजन टुरमा रहेको लिसेस्टरले इन्टरनेशनल च्याम्पियन कप अन्तरगत फ्रान्सेली च्याम्पियन पीएसजीसँग ४-० को हार व्यहोरेको हो ।

पीएसजीले काभानीको गोलबाट अग्रता लिएको थियो । जोनाथन इकोनेले पहिलो हाफमा अग्रता दोब्ब पारे । दोस्रो हाफमा लुकास मोउरा र एडुअर्डले गोल गरे । लिसेस्टरले अब बार्सिलोनासँग खेल्नेछ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget