Websoft University

www.radiomakalu.com || 021-522512


इब्राहिमोभिचको गोलमा म्यानचेष्टर युनाइटेड विजयी

Zlatan Ibrahimovic

काठमाडौं,भदौ ४ गते । जाल्टन इब्राहिमोभिचको दुई गोलको मदतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा साउथहृयाम्पटनमाथि सहज जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा युनाइटेडले साउथहृयाम्पटनमाथि २-० को जित हात पारेको हो ।

घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा कीर्तिमानी मूल्यमा युनाइटेड फर्किएका पल पोग्बो खेलेका थिए । युनाइटेडका लागि इब्राहिमोभिचले ३६ औं मिनेटमा गोल गरे ।

दोस्रो हाफको ५२ औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाएका छन्।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget