Websoft University

www.radiomakalu.com || 021-522512


सुर्खेतमा बस दुर्घटना, ४० घाइते, ४ गम्भीर

Surkhet-Map

सुर्खेत,साउन २७ गते । सुर्खेतको कटकुवास्थित धर्मशाला नजिकै यात्रु बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

लेखगाउँबाट बिरेन्द्रनगरतर्फ आइरहेको ना ४ ख ५५६६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट किरब ११ मिटर तल खसेर सालको रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुरजंग मल्लले जानकारी दिए ।-कृष्ण आचार्य,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget