Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल राजनीतिबारे ओली– रायको छलफल



काठमाडौँ, साउन २३ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच आज भएको भेटवार्तामा नेपालको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज उहाँहरुबीच करिब एक घन्टा भेटवार्ता भएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी गराउनुभयो । पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न राय पार्टी कार्यालय पुग्नुभएको थियो । । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget