Websoft University

www.radiomakalu.com || 021-522512


एमाले अध्यक्ष ओली भोलि बैंकक जाने


KP Oli
काठमाडौं,भदौ ८ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लागेका हुन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘स्वास्थ्य परीक्षणका लागि जान लाग्नु भएको हो ।’

प्रधानमन्त्री भएपछि नौ महिने कार्यकालमा ओली स्वास्थ्य परीक्षणका लागि विदेश गएका थिएनन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget