Websoft University

www.radiomakalu.com || 021-522512


कमल थापाले भने– राष्ट्रियताको विषयमा नयाँ सरकार कमजोर


कमल थापाले भने– राष्ट्रियताको विषयमा नयाँ सरकार कमजोर
काठमाडौं,साउन २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्नेमा संका पैदा भएको आरोप लगाएका छन् । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा शुभकामका दिने क्रममा संसद वैठकमा बोल्दै अध्यक्ष थापाले राष्ट्रियताको विषयमा सरकार कमजोर भएको आरोप लगाए । उनले नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकार गठनका बेलामै नौ–नौ महिना सरकारको नेतृत्व गर्ने सहमति भएकाले पनि यो सरकारले राष्ट्रलाई संवृद्ध पार्न नसक्ने जीकिर गरे । अघिल्लो सरकारले स्वाधिन्ताको रक्षा गर्दै नेपाल भारत लगाएत अन्य देशसंगको सम्बन्धलाई इतिहासमै मजवुद बनाएको उनको भनाई थियो । - रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget