Websoft University

www.radiomakalu.com || 021-522512


उपप्रधानमन्त्री निधि र भारतीय प्रधानमन्त्री मोदीबीच भेट



काठमाडौँ, भदौ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेषदूतका रुपमा भारतको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आज सेभेन रेस् कोर्सस्थित प्रधानमन्त्री निवासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटसम्बन्धी विस्तृत विवरण प्राप्त भइनसकेको उक्त मन्त्रालयले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget