Websoft University

www.radiomakalu.com || 021-522512


रोनाल्डो विना नै रियल मड्रिडको सुखद सुरुवात



काठमाडौं,भदौ ६ गते । ग्यारेथ बेलले दुई गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडमाथि ३-० को सहज जित हात पारेको हो ।

रियल मड्रिडले दोस्रो मिनेटमा नै बेलको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा एसेन्सिओले गोल गरेपछि भ्रमणकारी टोली पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो ।

रोनाल्डो विना मैदान उत्रिएको रियलका लागि तेस्रो गोल भने खेलको अन्तिम मिनेटमा बेलले गरे ।
अर्को खलमा एथ्लेटिको मड्रिड भने नवप्रवेशी आलिभ्ससँग १-१ को बराबरिमा रोकिएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget