Websoft University

www.radiomakalu.com || 021-522512


मेस्सी विनाको फुटबल फुटबल हुँदैनः नेयमार


messi_neymar
काठमाडौं, असार २६ गते । अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेपछि लिओनल मेस्सीको समर्थनमा विश्वभरबाट आइरहेबको छ । र, उनको समर्थनमा देखिएको पछिल्लो नाम हो नेयमार ।

बार्सिलोनाका टिममेट नेयमारले मेस्सीको सन्यास घोषणाबारे बोलेका हुन् । ब्राजिलमा भएको एक कार्यक्रममा नेयमारले भने, म उनको निर्णयको सम्मान गर्छु । तर, मेस्सी विनाको फुटबल फुटबल हुँदैन । उनी विनाको (फुटबल) कल्पना गर्न सकिँदैन ।’

मेस्सीले बार्सिलोना र अर्जेन्टिनाबाट हासिल गरेको उपलब्धिको सम्मान गर्नु पर्ने उनले बताए ।

यसअघि रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले मेस्सी रोएको आफूले हर्न नसक्ने भन्दै सन्यास फिर्ता लिन आहृवान गरेका थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget