Websoft University

www.radiomakalu.com || 021-522512


बिबाह र प्रेगनेन्सीको बारेमा खुलिन अभिनेत्री दिपीका



अभिनेत्री दिपीका पादुकोण पछिल्लो समयमा निकै चर्चामा रहेकी नायिका हुन् । कहिले उनि हलिउड फिल्मलाई लिएर मिडियामा आउँथिन् । त्यस्तै कहिले रणबीर सँगको ईन्गेजमेन्ट त कहिले प्रेगनेन्सीको साथमा उनि निकैनै मिडियाको सामुन्ने लोकप्रिय भनेकी थिईन् । दिपीकाको प्रेगनेन्सीको खबरले उन््का फ्यानहरुको दील पनि टुटिरहेको थियो । त्यसोत, अहिले आएर दिपीकाको फ्यानहरुको लागि राम्रै खबर आएको छ । दीपीका प्रेगनेन्ट छैनन् । त्यस्तै उनको ईन्गेजमेन्ट पनि भएको छैन र बिबाह गरेर घरजम गर्ने मनस्थीती पनि बनाएकी छैन ।


उनि एक कार्यक्रममा डिजाईनर मनीष मल्होत्राको लागी र्याम्प पनि नापिन् । साथै उनले यसै कार्यक्रमका बीचमा दिपिकाले प्रेगनेन्ट नरहेको खुलाईन् । साथै अहिले सम्म ईन्गेजमेन्ट पनि नभएको र चाँडै बिबाह गर्ने सोँच पनि नरहेको बताईन् ।
पछिल्लो समयमा दिपीकाको प्रेगनेन्सीको समाचारले मिडियाहरुको निकैनै ठाउँ पाएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget