Websoft University

www.radiomakalu.com || 021-522512


मदन पुरस्कारको श्रेष्ठ सूचीमा सात पुस्तक छानिए (सूचीसहित)



काठमाडौं, असार २१ गते । मदन पुरस्कार गुठीले मदन पुरस्कार लागि प्रारम्भिक छनौटमा परेका सात पुरस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको छ ।

यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो ।

श्रेष्ठ सूचीबाट सर्बश्रेष्ठ एक पुस्तकलाई मदन पुरस्कार दिइने गूठीका सदस्य सचिव कुन्द दीक्षितले जानकारी दिए ।

श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा भुवनहरी सिग्देलको आमोई, रामलाल जोशीको ऐना, नीलम कार्की निहारिकाको चिरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग सिमानाका तरङ्ग छन्  ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget