Websoft University

www.radiomakalu.com || 021-522512


लागुऔषध अफिमसहित दुई पक्राउ





जाजरकोट, साउन २ गते । लागुऔषध अफिमसहित जाजरकोटको नायकवाडा–६ का निमबहादुर सिंह र वडा नं ८ का कुशबहादुर महतरा पक्राउ परेका छन् ।


लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडाँैका प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा निज दुई जनाबाट एक किलो ४०० ग्राम अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनुभयो ।

उनीहरुलाई जाजरकोट सदरमुकामस्थित बसपार्कबाट गएराति पक्राउ गरिएको थियो । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget