Websoft University

www.radiomakalu.com || 021-522512


धरानमा कट्टि हानाहान–एकको मृत्यु,एक पक्राउ



विजयपुर /शनिबार बिहान धरान –१५ स्थित पिण्डेश्वरी चौक छेउमा युवाहरु बिच कट्टि हानाहान हुँदा एक जनाको ज्यान गएको छ ।

शनिबार बिहान ३ बजे युवाहरुबिच झगडा भएको प्रहरीले जनाएको छ । झगडामा कट्टि हानाहान हुँदा धरान धरान –कै ३० बर्षिय चुचु भन्ने दिपक राईको ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी कार्यालय धरानले जनाएको छ ।



घटनामा संम्लग्न एक जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।मृतक राईको शरिरका बिभिन्न ठाउमा धारीलो हतियार प्रहार गरिएको देखिएको छ ।

उनको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले थप बिवरण आउन बाकी रहेको जनाएको छ ।-ब्लाष्ट खबरबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget