Websoft University

www.radiomakalu.com || 021-522512


विनय र मेनुकाको विज्ञापनलाई बेलायती अवार्ड


binaya and menuka add
चलचित्र ‘रेशम फिलिलि’ मा अभिनय गरेर चर्चामा आएका विनय श्रेष्ठ र मेनुका प्रधान अभिनित विज्ञापनले वेलायतमा अवार्ड जितेको छ ।मेनुका र विनयले अभिनय गरेको साबुनम्यान (सोपम्यान) ले वर्ष २०१६ को ‘क्रिएटिभ कन्साइन्स अवार्ड’ जितेको हो ।

हेल्प नेपालले निर्माण गरेको बिज्ञापनलाइ प्रणव जोशीले निर्देशन गरेका हुन् । यो विज्ञापनमा मेनुका र विनय सुपरहिरो शैलीमा देखिएका छन् । अहिलेका चर्चित गायक अल्मोडा राना उप्रेतीको संगीत छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget